ज्ञापन पत्रःधर्म निरापेक्षता,पहिचान सहितको संघियता, समाबेशि संबिधान समयमै जारी गर्न नेपाल जनजाति महासंघ,जापानको टोली राजदुत मार्फत प्रधानमन्त्री,सभामुख लगायतलाई ज्ञापन पत्र बुझाउदै।
ज्ञापन पत्रःधर्म निरापेक्षता,पहिचान सहितको संघियता, समाबेशि संबिधान समयमै जारी गर्न नेपाल जनजाति महासंघ,जापानको टोली राजदुत मार्फत प्रधानमन्त्री,सभामुख लगायतलाई ज्ञापन पत्र बुझाउदै।
नेपाली शान:टोकियोमा भएको स्पोर्टस च्यानबारामा पदक बिजेता खेलाडीहरु पदक देखाउदै।
नेपाली शान:टोकियोमा भएको स्पोर्टस च्यानबारामा पदक बिजेता खेलाडीहरु पदक देखाउदै।
सम्बोधनःनेपाल फेस्टिबलको उद्घाटन पछि मन्तब्य राख्दै एनआरएन आसिसिका अध्यक्ष शेष घले
सम्बोधनःनेपाल फेस्टिबलको उद्घाटन पछि मन्तब्य राख्दै एनआरएन आसिसिका अध्यक्ष शेष घले
आयो नेपाल फेस्टिबलः नेपाल फेस्टिबल नजिकिदै गर्दा प्रचारप्रसारमा एनआरएन कान्तोका संयोजक सहितको टोली ।
आयो नेपाल फेस्टिबलः नेपाल फेस्टिबल नजिकिदै गर्दा प्रचारप्रसारमा एनआरएन कान्तोका संयोजक सहितको टोली ।
जाईकाको निमन्त्रणामा जापान आईपुगेका भौतिक पुर्बाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिलाई बिमानस्थलमा स्वागत गरिदै।
जाईकाको निमन्त्रणामा जापान आईपुगेका भौतिक पुर्बाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिलाई बिमानस्थलमा स्वागत गरिदै।
ओकिनावा,जापान
ओकिनावा,जापान
मुल खबर
काठमाडौं, २५ माघ । नेपाल घुम्न झन्डै २० दिनअघि काठमाडौं आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ (टनेल) खन्दै गरेको अवस्थामा भेटिएका छन। कोरियालीहरुले अन्य पर्यटक जस्तो नेपालको बिकासमा सहयोग गर्न स्वयंसेवक भएर शुरुङ खनेका भने होईनन। ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका हुन्। यीमध्ये अधिकांश उत्तर कोरियाली अवकाशप्राप्त सैनिक रहेको स्रोतको दाबी छ।
टोकियो,जापान। जापानमा रहेका तामाङ समुदायले आज टोकियोमा विविध साँगीतिक कार्यक्रमका साथ २८५१ औं सोनाम ल्होछार मनाएका छन। नेपाल तामाङ समाज जापान केन्द्रिय समितिको आयोजनामा भएको ल्होछार कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु लोक गायिका इन्दिरा गोले र युवा गायक तथा संगीतकार बिशाल काल्तानको साँगीतिक प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।
टोकियो। गत वर्ष ट्रेनको लिगमा खसेकी जापानी युवतीलाई बचाएको कदर स्वरुप नेपाली युवक अनुजराज कार्कीलाई जापान सरकारले उच्च सम्मान प्रदान गरेको छ। जापान सरकारका तर्फबाट प्रधानमन्त्री सिन्जो आवेले शुक्रवार टोकियोमा एक बिशेष समारोहका बीच नेपाली युवा कार्कीलाई सम्मान गरेको हो
जापान
टोकियो,जापान। जापानमा रहेका तामाङ समुदायले आज टोकियोमा विविध साँगीतिक कार्यक्रमका साथ २८५१ औं सोनाम ल्होछार मनाएका छन। नेपाल तामाङ समाज जापान केन्द्रिय समितिको आयोजनामा भएको ल्होछार कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु लोक गायिका इन्दिरा गोले र युवा गायक तथा संगीतकार बिशाल काल्तानको साँगीतिक प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।
टोकियो। गत वर्ष ट्रेनको लिगमा खसेकी जापानी युवतीलाई बचाएको कदर स्वरुप नेपाली युवक अनुजराज कार्कीलाई जापान सरकारले उच्च सम्मान प्रदान गरेको छ। जापान सरकारका तर्फबाट प्रधानमन्त्री सिन्जो आवेले शुक्रवार टोकियोमा एक बिशेष समारोहका बीच नेपाली युवा कार्कीलाई सम्मान गरेको हो
टोक्यो,जापान। तामाङहरुको महान सांस्कृतिक चाड ल्होछारको अवसरमा नेपाल तामाङ समाज,जापान केन्द्रीय समितिले टोक्यो र च्युबु क्षेत्रिय समितिले नागोयामा भब्य ल्होछार कार्यक्रम गर्ने भएको छ।
नेपाल
काठमाडौं, २५ माघ । नेपाल घुम्न झन्डै २० दिनअघि काठमाडौं आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ (टनेल) खन्दै गरेको अवस्थामा भेटिएका छन। कोरियालीहरुले अन्य पर्यटक जस्तो नेपालको बिकासमा सहयोग गर्न स्वयंसेवक भएर शुरुङ खनेका भने होईनन। ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका हुन्। यीमध्ये अधिकांश उत्तर कोरियाली अवकाशप्राप्त सैनिक रहेको स्रोतको दाबी छ।
काठमाडौं, ८ पुस । नयाँ संविधान निर्माणमा दबाबस्वरूप विद्यार्थी संगठनले आज व्यंग्यात्मक शैलीमा ‘सुतिरहेका सभासद्लाई ब्युँझाएका’ छन् । उनीहरूले आज नयाँ संविधान निर्माण गर्न एक महिना मात्र बाँकी रहेको अवस्थामा व्यंग्यात्मक शैलीमा संविधानसभा भवन अगाडि त्यसप्रति खबरदारी गरेका हुन् । विद्यार्थीले सभासद्को अभिनय गरी सडकमा सुतेर बिगुल फुकी ब्युँझाएका थिए । १ देखि ६०१ नम्बरको सभासद् बनी उनीहरू सडकमा सुतेका थिए । करिब पाँच मिनेटसम्म ‘देश बिग्रँदै छ, संविधान नबन्ने खतरा छ, हामीसँग १ महिना मात्र समय बाँकी छ, बिउँझ’ भनी सभासद्लाई उठाएका थिए ।
फिचर

२ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण चाबहिल उपकेन्द्रका मिटर रिडरहरुले समयमा नै ग्राहकको घरमा रहेको मिटर रिडिङ नगरी कार्यालयमै बसेर मनपरी ढङ्गले अङ्क चढाइदिँदा अनावश्यकरुपमा बढी पैसा तिर्नुपरेको ग्राहकले गुनासो गरेका छन् । “तीन महिनादेखि घरमा रहेको बत्तीको मिटर रिडिङ गर्न प्राधिकरणका कर्मचारी आएका थिएनन्, फागुन र चैतको मिटरको नम्बर आफैँले टिपेर लगि पैसा तिरेकी थिएँ, वैशाखको पैसा तिर्न मिटरमा चढेको अङ्क लिएर जाँदा त मिटर रिडरले कार्यालयमै बसेर ५७ युनिट चढाइदिएछन्”- नयाँपाटीकी पीडित ग्राहक शान्ति भण्डारीले भने ।

अचानक झस्किए जस्तो भएको थियो मेरो मन ....टुलुटुलु हेरिरहु जस्तो लाग्थ्यो तिमीलाई , यी आँखाहरुले हजारौ साल देखि खोजिरहेको जस्तो । मनभरी आँशुहरु गुम्साएर आँखाबाट झर्न लागेको आँशुहरु थामेर हाँसेर वस तिमीलाई हेरिरहे .....मन थाम्न सकिन अनि सोधिहाले सन्चै छौ ? उसको जवाफ आउन मात्र के लागेको थियो पापी आँखा आँशु उपहार लिएर खोलिदियो ....धत ! सपना पो रहेछ ,आँशु पुछे । अनि .......आँखाका आँशुहरु पुछ्दै सोच्न थाले जुन मायाले मेरो जिवनको परिभाषा बुझ्न सकेन किन म आज त्यहि मायाको पछि अन्दाधुन्ध दौडिरहेको छु ।

जापानको दक्षिणी टापु ओकिनावा टापुलाई बिनास गर्दै उत्तरतिर बढेको बिनाशकारी समुद्री आंधी नियोगुरी आज क्युशु टापुमा आउने मौसम बिभागले जानकारी दिएको थियो।बिनाशकारी नियोगुरीको त्रासमा यहां रहेका धेरै जसो नेपाली बिद्यार्थीले काम बिदा लिएका छन। सडकमा सदा भन्दा साह्रै नै कम संख्यामा सवारी साधन चलेको छ।
अर्थ

नेपाल ब्युरो–असोज ३ ,काठमाडौ । आज स्थानिय बजारमा सुनको भाउ २ सय रुपैयाँले घटेको छ । छापावाल सुन हिजोको तुलनामा २ सय रुपैयाले घटेर प्रतितोला ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल ब्युरो– असोज ३, काठमाडौ । भारतीय कम्पनी जिएमआरसँग सरकारले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको लागि आज सम्झौतापत्रमा हस्ताक्षर गर्दैछ । सरकारले परियोजनाको परियोजना विकास सम्झौता पिडिए हिजो पारित गरेपछि आज सम्झौतामा हस्ताक्षर गर्न लागेको हो ।
नेपाल ब्युरो–भदौ ३१, काठमाडौ । कर्मचारी सञ्चय कोषले आफ्नो दायरा बढाउने भएको छ । कोषले निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि पनि अवकाश पछि योगदानका आधारमा निवृत्तिभरण योजना सञ्चालन गर्ने योजना बनाएको छ ।
कला
वलिउड अभिनेत्री ममता कुलकर्णीलाई ड्रग तस्करीको आरोपमा केन्याको मोम्बासामा गिरफ्तार गरिएको छ।ममतालाई प्रहरीले यसबारेमा सोधपुछ गरिरहेको छ। प्रहरीले उनको पति विकीलाई पनि गिरफ्तार गरेका छन।विकी कुख्यात ड्रग तस्कर रहेको बताईएको छ। उनलाई दुबईमा यस्तै आरोपमा जन्मकैद सजाय दिईएको थियो।तर जेलमै धर्म परिबर्तन गरि ईस्लाम धर्म माने पछि सजाय घटाएको थियो।
नेपाल ब्युरो– असोज ३, मुम्बई । बलिउडकी चर्चित नायीका रेखाको निकै सयमदेखि रिलिज हुन नसकेको फिल्म ‘सुपर नानी’ यो वर्ष रिलिज हुने भएको छ । उक्त फिल्मको एउटा सिनमा रेखाले अमिताभ बच्चनको नक्कल गरिहेकी देखिनेछिन् । यो फिल्ममा रेखा सँगै शरमन जोशीले पनि अभिनय गरेका छन् ।
Model
खेलकूद
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले आइसीसी विश्व क्रिकेट लीग डिभिजन दुईको तालिका सार्वजनिक गरेको छ। माघ ३ गतेदेखि १४ गतेसम्म नामिबियामा हुने डिभिजन दुईको पहिलो खेलमा नेपाल युगाण्डासँग भिड्ने छ। कात्तिकमा मलेसियामा भएको डिभिजन तीनमा नेपालले युगाण्डालाई हराउँदै समूह विजेता भएको थियो।
नेयमारको २ गोल
२७ कात्तिक, काठमाडौं । नेयमारको दुई गोलको मदतमा ब्राजिलले मैत्रिपूर्ण फुटबलमा टर्कीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा ब्राजिलले टर्कीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । विश्वकप पछि ब्राजिलले खेलेको सबै खेल जितेको छ ।
प्रवास
थाइल्याण्डको बैंककमा अपहरणमा परेका नेपाली युवाहरुलाई बैंकक प्रहरीको सहयोगमा सकुसल उद्धार गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) र बैंकक प्रहरीको संयुक्त टोलीले उनीहरुलाई मुक्त गराएको हो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार ८ पुसमा दुवै देशका प्रहरीले ३ जना नेपाली युवाहरुलाई अपहरण मुक्त गराएको हो । अपहरणमा पर्नेमा प्राध्यापक कृष्ण हाछेथुका छोरा पनि रहेका छन् । हाछेथुका अनुसार छोरालाई सकुसल उद्धार गरेको बैंकक प्रहरीले जानकारी दिएको छ । हाछेथुले भने, ‘‘घटनाको अन्य विवरण थाहा हुन सकेको छैन, त्यहाँका प्रहरी प्रमुखसँग कुरा भयो । अनि छोरासँग पनि कुरा गर्दा ठीक छु भनेको छ ।
युएई, कात्तिक २४– युएईको अबुधाबीमा एक नेपाली कामदारको मृत्यु भएको छ । आबुधाबी फुलिस फोर्समा अलएउनमा कार्यरत चितवनका दिपक अधिकारीको फुटबल खेल्नेक्रममा अकस्मात मृत्यु भएको हो । शनिबार कार्यरत कम्पनीकै क्लबमा फुटबल खेल्दाखेल्दै उनी एक्कासी मुर्छा परेका थिए । लगत्तै अस्पताल लैजादैं गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
प्रविधि

पुच्छ्रेतारामा, पहिलो पल्ट एउटा मानव निर्मित बाहन अवतरण भएर अन्तरिक्ष सम्बन्धी एउटा सहासी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। त्यस अघि युरोपेली अन्तरिक्ष एजेन्सीले भनेको थियो, फीले नामको उक्त अन्वेषण वाहन र त्यसको मुख्य यान रोजेटाबीचको सबै सम्पर्क चालु हालतमा रहेको जानकारी प्राप्त भएको छ र उक्त वाहनको अवतरण उपकरणहरु पनि तयार छन्।
उनले लेखेका छन्, 'म सधैं सृष्टिको रचनामा आश्चर्य गर्छु। समय र अन्तरिक्ष सधैं रहस्य बनेको छ र यसमा मेरो कोसिस रोकिएको छैन। यस यात्रालाई तपाईंसँग साझा गर्न उत्सुक छु। जिज्ञासु बन्नुस्। म पनि सधैं जिज्ञासु बन्नेछु।' युनिभर्सिटी अफ क्याम्ब्रिजमा गणित तथा सैद्धान्तिक भौतिक शास्त्रका प्रोफेसर रहेका स्टिफनको नाम अल्बर्ट आइन्स्टिनपछि आउने गर्छ।
आफ्नो अन्तरिक्ष अभियानमा अभूतपूर्व सफलता हात पार्दै भारतले मंगल ग्रहको कक्षमा अन्तरीक्षयान पठाउन सफल भएको छ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार उसको स्याटेलाइट मंगलयान मंगल ग्रहको अण्डाकार कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । यो सफलतासँगै भारत यस्तो देश बनेको छ जसले पहिलो प्रयासमै आफ्नो अभियान पूरा गरेको छ ।
भिडियो
घुम्टो चुरा....बिश्व दोङ
घुम्टो चुरा....बिश्व दोङ
संधै तिजमा ब्रत बस्छु.....सुनिता दुलाल
संधै तिजमा ब्रत बस्छु.....सुनिता दुलाल
माया गर ल
माया गर ल
Narayan Gopal Songs Collection
Narayan Gopal Songs Collection
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing